लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२५५/०७६-७७ (खुला), १७२५६/०७६-७७ (आ.ज.) र १७२५७/०७६-७७ (अपांग), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, हाइड्रोलोजी उपसमूह, रा.प.तृतीय श्रेणी (प्रा.), हाइड्रोलोजिष्ट इञ्जिनियर पदको सिफारिश एवं एकमुष्ठ योग्यताक्रम सूची सम्बन्धी सूचना ।