GK For ALL

Uncategorized

Welcome to Gyanchautari Quiz Section this section focus on GK For ALL in this section you will get 500+ Multiple Choice Question (MCQ) for Operating System.

0 votes, 0 avg
28
Created on By gyanchautari

GK Quiz

Welcome to Computer Operator Quiz

GK Quiz Section मा 500+ Question हरु Upload गरिएकाे छ । र एक पटक Quiz खेल्दा 30 Question मात्र आउने छ । र अन्य Question Practice गर्नकाे लागि पेजलाई रिलाेड (Reload) गर्नुहाेला ।

1 / 30

1. लिछ्बिकालमा प्रहरी प्रमुखलाई के भनिन्थ्यो ?

2 / 30

2. गैरआवासीए नेपाल संघ ( ) को कति वटा देशमा समन्वय परिसद गठन गरिएको छ ?

3 / 30

3. अरस्तुका पिता निकोमेसस अरस्तुलाई के बनाउन चाहन्थे?

4 / 30

4. न्याय परिसदमा जम्मा कतिजाना सदस्यहरु रहन्छन ?

5 / 30

5. Confucius का पिता को हुन्?

6 / 30

6. When did Abraham Lincoln died?

7 / 30

7. ग्रिक सभ्यतामा राज्य लाई के भनिन्थ्यो?

8 / 30

8. नेपाल राज्यको कार्यकारिणी अधिकार कसमा निहित हुने व्यवस्था छ ?

9 / 30

9. भगवान Gautam Buddha को जन्म भएको कति दिनमा उनको आमाको मृत्यु भएको थियो?

10 / 30

10. नेपालका सार्वप्रथम नेपाली भाषामा पि.एच.डी गर्ने महिला को हुन् ?

11 / 30

11. गौतम बुद्धले आफ्नो उपदेशहरुको बारेमा कति समयसम्म ठाउँ ठाउमा प्रचार गरेका थिए ?

12 / 30

12. युवक कबि भन्ने उपनाम कसको हो ?

13 / 30

13. अन्तराष्ट्रिय पर्वतीय संग्राहलय कहाँ रहेको छ ?

14 / 30

14. Socrates कहिले परिषद्को सदस्य भएका थिए ?

15 / 30

15. पहाडी प्रदेशमा कति ओटा जिल्लाहरु पर्दछ ?

16 / 30

16. माओको नेतृतवमा Army of the chines Workers and peasents कहिले गठन गरियो ?

17 / 30

17. मंगल ग्रह भन्नाले कुन लाई चिनिन्छ ?

18 / 30

18. नेपाल प्रज्ञा प्रतिष्ठानले प्रत्यक ४-४ वर्षमा प्रधान गर्ने "पृथ्वी प्रज्ञा पुरस्कार" २०६९/७० लागि यो पुरस्कार कसलाई प्रधान गर्यो ? पुरस्कार राशी चार लाख रहेको छ।

19 / 30

19. शुक्र ग्रह भन्नाले कुन लाई चिनिन्छ ?

20 / 30

20. कर्णाली अञ्चलमा नपर्ने जिल्ला कुन हो ?

21 / 30

21. पृथ्वीको सबै भन्दा गहिरो भाग Mariana Trench कुन देशको नजिक पर्दछ ?

22 / 30

22. एमोराइट हरुले विकास गरेको सहर तथा सभ्यतालाई के भनिन्छ?

23 / 30

23. पृथ्वीको कुल पानीको भाग मध्ये कति प्रतिसत भाग नदि-नाला, हिमनदी, ताल तलैया र सगर ले ढाकेको छ ?

24 / 30

24. सबै भन्दा ठुलो रेल्वे सुरुंग कहाँ छ ?

25 / 30

25. रारा ताल कति उचाइमा रहेको छ ?

26 / 30

26. २०७० सालको नोना कोइराला स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार कसलाई प्रदान गरियो ?

27 / 30

27. Who is known as Father of Geography?

28 / 30

28. सबै भन्दा अग्लो स्थानमा रहेको राजधानी सहर कुन हो ?

29 / 30

29. हाम्रो सौर्यमण्डलमा रहेको दुई ग्रहहरुको चन्द्रमा छैनन्। ति दुई ग्रह कुन – कुन हुन् ?

30 / 30

30. Who built the Krishna Mandir of Patan?

Your score is

0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *