GK For ALL

Uncategorized

Welcome to Gyanchautari Quiz Section this section focus on GK For ALL in this section you will get 500+ Multiple Choice Question (MCQ) for Operating System.

0 votes, 0 avg
24
Created on By gyanchautari

GK Quiz

Welcome to Computer Operator Quiz

GK Quiz Section मा 500+ Question हरु Upload गरिएकाे छ । र एक पटक Quiz खेल्दा 30 Question मात्र आउने छ । र अन्य Question Practice गर्नकाे लागि पेजलाई रिलाेड (Reload) गर्नुहाेला ।

1 / 30

1. पहाडी प्रदेशमा कति ओटा जिल्लाहरु पर्दछ ?

2 / 30

2. कौटिल्य को अर्थशास्त्रको अनुसार राजामा कती प्रकारका मानविय गुण हरु हुनु पर्दछ ?

3 / 30

3. Who is the writer of the book The kingdom in the Himalayas - Nepal?

4 / 30

4. तत्कालिन प्रधानमन्त्री पुष्प कमल दाहालले कुन चाहिँ प्रधान सेनापतिलाई बर्खास्त गर्न खोज्दा आफैले प्रधानमन्त्रीको पद बाट राजिनामा दिनु परेको थियो ?

5 / 30

5. २०७० सालको नोना कोइराला स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार कसलाई प्रदान गरियो ?

6 / 30

6. अकाशमा रहेको ताराहरुको समूहलाई के भनिन्छ ?

7 / 30

7. Which is the highly Populated country in the world?

8 / 30

8. सबै भन्दा चिसो महादेश कुन हो?

9 / 30

9. गणतन्त्र नेपालका प्रथम रास्ट्रपति को हुन् ?

10 / 30

10. नेपालको अग्लो स्थानमा रहेको मन्दिर कुन हो ?

11 / 30

11. तल दिएको मध्य Bagmati अञ्चलमा नपर्ने जिल्ला कुन हो ?

12 / 30

12. Where does Maidi Lake (मैदी ताल) lies?

13 / 30

13. कुमेरु महासागरको औसत गहिराई कति छ ?

14 / 30

14. विश्वको एक कलात्मक सुन्दर सहर कुन हो ?

15 / 30

15. राणाकालमा सर्व-साधारण जनताले पाउने उच्चतम पद के थियो ?

16 / 30

16. पृथ्वीको कुल पानीको भाग मध्ये कति प्रतिसत भाग नदि-नाला, हिमनदी, ताल तलैया र सगर ले ढाकेको छ ?

17 / 30

17. कुन मुलुकलाई भाषाको चिडियाघर भनिन्छ ?

18 / 30

18. मानिसको बसोबास नभएको महादेश कुन हो?

19 / 30

19. Church लाई धार्मिक करको रुपमा बुझाउनु पर्ने करलाई के भनिन्थ्यो?

20 / 30

20. सबै भन्दा ठुलो रेल्वे सुरुंग कहाँ छ ?

21 / 30

21. मंगल ग्रह भन्नाले कुन लाई चिनिन्छ ?

22 / 30

22. When did Abraham Lincoln died?

23 / 30

23. हाम्रो सौर्यमण्डलमा रहेको दुई ग्रहहरुको चन्द्रमा छैनन्। ति दुई ग्रह कुन – कुन हुन् ?

24 / 30

24. गौतम बुद्धको जन्म कहाँ भएको थियो ?

25 / 30

25. Sindhuli जिल्लाको सदरमुकाम कुन हो ?

26 / 30

26. हाम्रो देश नेपालको राजधानी कुन हो ?

27 / 30

27. बृहसपती ग्रह भन्नाले कुन लाई चिनिन्छ ?

28 / 30

28. Which is the capital of Myanmar?

29 / 30

29. पशुपति क्षेत्रले कति भूभाग ओगटेको छ ?

30 / 30

30. न्याय परिसदमा जम्मा कतिजाना सदस्यहरु रहन्छन ?

Your score is

0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *