GK For ALL

Uncategorized

Welcome to Gyanchautari Quiz Section this section focus on GK For ALL in this section you will get 500+ Multiple Choice Question (MCQ) for Operating System.

0 votes, 0 avg
28
Created on By gyanchautari

GK Quiz

Welcome to Computer Operator Quiz

GK Quiz Section मा 500+ Question हरु Upload गरिएकाे छ । र एक पटक Quiz खेल्दा 30 Question मात्र आउने छ । र अन्य Question Practice गर्नकाे लागि पेजलाई रिलाेड (Reload) गर्नुहाेला ।

1 / 30

1. Confucius का पिता को हुन्?

2 / 30

2. राणाकालमा सर्व-साधारण जनताले पाउने उच्चतम पद के थियो ?

3 / 30

3. अन्तराष्ट्रिय पर्वतीय संग्राहलय कहाँ रहेको छ ?

4 / 30

4. कौटिल्य को अर्थशास्त्रको अनुसार राजामा कती प्रकारका मानविय गुण हरु हुनु पर्दछ ?

5 / 30

5. Which is the 5th Largest Country in the World by Area?

6 / 30

6. बृहसपती ग्रह भन्नाले कुन लाई चिनिन्छ ?

7 / 30

7. तत्कालिन प्रधानमन्त्री पुष्प कमल दाहालले कुन चाहिँ प्रधान सेनापतिलाई बर्खास्त गर्न खोज्दा आफैले प्रधानमन्त्रीको पद बाट राजिनामा दिनु परेको थियो ?

8 / 30

8. युवक कबि भन्ने उपनाम कसको हो ?

9 / 30

9. "Commonwealth Country"मा अहिले कति सदस्य देशहरु छन् ?

10 / 30

10. माओको नेतृतवमा Army of the chines Workers and peasents कहिले गठन गरियो ?

11 / 30

11. सबै भन्दा चिसो महादेश कुन हो?

12 / 30

12. रारा ताल कति उचाइमा रहेको छ ?

13 / 30

13. लिछ्बिकालमा प्रहरी प्रमुखलाई के भनिन्थ्यो ?

14 / 30

14. न्याय परिसदमा जम्मा कतिजाना सदस्यहरु रहन्छन ?

15 / 30

15. Europe महादेशमा भूपरिबेस्ठित (Landlock) राष्ट्रहरु कति छन् ?

16 / 30

16. मानिसको बसोबास नभएको महादेश कुन हो?

17 / 30

17. मंगल ग्रह भन्नाले कुन लाई चिनिन्छ ?

18 / 30

18. नेपाल राज्यको कार्यकारिणी अधिकार कसमा निहित हुने व्यवस्था छ ?

19 / 30

19. कुन मुलुकलाई भाषाको चिडियाघर भनिन्छ ?

20 / 30

20. Sindhuli जिल्लाको सदरमुकाम कुन हो ?

21 / 30

21. विश्वको एक कलात्मक सुन्दर सहर कुन हो ?

22 / 30

22. Junga Bahadur को मिर्त्यु कहिले भएको थियो ?

23 / 30

23. कर्णाली अञ्चलमा नपर्ने जिल्ला कुन हो ?

24 / 30

24. Who built the Krishna Mandir of Patan?

25 / 30

25. एमोराइट हरुले विकास गरेको सहर तथा सभ्यतालाई के भनिन्छ?

26 / 30

26. Which is the capital of Myanmar?

27 / 30

27. अरस्तुको सम्बन्धमा तलको कुन चाहिँ ठिक हो ?

28 / 30

28. Who is the second President of Nepal?

29 / 30

29. Who shifted Durbar High School from Narayanihiti and built the current building near Rani Pokhari and started the classes?

30 / 30

30. हाम्रो देश नेपालको राजधानी कुन हो ?

Your score is

0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *