Constitution Related 23 most important Question

Constitution Related 23 most important Question

PSC Notice Blogs Loksewa Notice

१. नेपालको राष्ट्रिय झण्डा बनाउने तरिका अनुसुची नं. ………. मा उल्लेख गरिएको छ ।
क. १
ख. २
ग. ३
घ. ४

२. नेपालको राष्ट्रिय गान अनुसुची…………. मा उल्लेख गरिएको बमोजिम हुनेछ ।
क. १
ख. २
ग. ३
घ. ४

३. नेपालको निशान छाप अनुसुची …………. मा उल्लेख बमोजिमको हुनेछ ।
क. १
ख. २
ग. ३
घ. ४

४. न्याय सम्बन्धी हक ……. भागमा राखिएको छ ।
क. १
ख. २
ग. ३
घ. ४

५. समानताको हक, स्वतन्त्रताको हक………. अन्तर्गत पर्दछ ।
क. नागरिकता सम्बन्धी
ख. मौलिक हक र कर्तव्य सम्बन्धी
ग. राज्यका निर्देशन सिद्धान्त, निती तथा दायित्व सम्बन्धी
घ. राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड सम्बन्धीत

६. कुनै पनि व्यक्तिको जीउ, आवास, सम्पति ……… हक अन्तर्गत पर्दछ ।
क. धार्मिक स्वतन्त्रताको हक
ख. सुचनाको हक
ग. गोपन्यिताको हक
घ. सम्पतिको हक

७. नेपालको राष्ट्रिय झण्डाको सुर्यमा कतिवटा कोणहरु हुन्छन् ।
क. १०
ख. ११
ग. १२
घ. १३

८. नेपालको राष्ट्रिय फुल ……….. हो ।
क. लालिगुरास
ख. कमल
ग. गुलाब
घ. चमेली

९. नेपालको राष्ट्रिय रंङ्ग………..
क. सेतो
ख. रातो
ग. सिम्रिक
घ. निलो

१०. नेपालको राष्ट्रिय जनावर
क. गाई
ख. घोडा
ग. गोरु
घ. सिंह

११. नेपालको राष्ट्रिय पक्षी
क. मंयुर
ख. डाँफे
ग. कोयली
घ. काग

१२. नेपालको सविधानमा कतिवटा भाग रहेका छन् ।
क. ३०
ख. ३३
ग. ३५
घ. ४०

१३. प्रदेश नं. १ मा कितवटा जिल्ला रहेका छन् ।
क. १४
ख. १२
ग. १७
घ. १३

१४. प्रदेश नं. २ मा कितवटा जिल्ला रहेका छन् ।
क. १२
ख. ८
ग. १०
घ. ७

१५. प्रदेश नं. ३ मा कितवटा जिल्ला रहेका छन् ।
क. १२
ख. १३
ग. ११
घ. १४

१६. प्रदेश नं. ४ मा कितवटा जिल्ला रहेका छन् ।
क. १२
ख. ११
ग. ९
घ. १४

१७. प्रदेश नं. ५ मा कितवटा जिल्ला रहेका छन् ।
क. ११
ख. १०
ग. १२
घ. १४

Related Link Check Here

१८. प्रदेश नं. ६ मा कितवटा जिल्ला रहेका छन् ।
क. ११
ख. १०
ग. ९
घ. १४

१९. प्रदेश नं. ७ मा कितवटा जिल्ला रहेका छन् ।
क. ८
ख. १२
ग. ९
घ. १४

२०. नेपालको संविधानमा कतिवटा अनुसुची रहेका छन् ।
क. ९
ख. ८
ग. ११
घ. १३

२१. नेपालको सविधानमा कतिवटा धाराहरु रहेका छन् ।
क. ३०५
ख. ३०८
ग. ३०९
घ. ३११

२२. अनुसुची २………… संग सम्बन्धित छ ।
क. धारा ९ को उपधारा १ सँग
ख. धारा ८ को उपधारा २ सँग
ग. धारा ९ को उपधारा २ सँग
घ. धारा ९ को उपधारा ३ सँग

२३. सबै भन्दा धेरै जिल्ला रहेको प्रदेश कुन हो ।
क. प्रदेश १
ख. प्रदेश ३
ग. प्रदेश ४
घ. प्रदेश ५

Leave a Reply

Your email address will not be published. Required fields are marked *